तमोर नदीमा बगेर एकजना बेपत्ता

ताप्लेजुङ : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ का एक युवा तमोर नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय...

धनगढीमा अविरल वर्षा स् दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

कैलाली, १६ असार । आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन् । डुबानमा फसेका आठ जनालाई प्रहरीले...

रुपन्देही-३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने

काठमाडौं । रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही -३...

उच्च सतर्कता अपनाउँदै र तयारी अवस्थामा रहन मुख्यमन्त्रीको निर्देशन

कैलाली, १६ असार । गए रातिदेखि परेको अबिरल वर्षाका कारण समस्या उत्पन्न भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा...

पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवासुविधा फिर्ता गर्ने

काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी...

विपद्जन्य सूचना प्रवाहलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्रीबीच छलफल

काठमाडौँ, १६ असार । विपद्जन्य सूचना प्रवाह प्रणालीलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र सरकारका प्रवक्ता एवं...

बेलौरी र धनगढीमा अति भारी वर्षा, कञ्चनपुरमा ४ जनाको उद्धार

काठमाडौं । कञ्चनपुरको बेलौरी र कैलालीको धनगढीमा  अति भारी वर्षा भएको छ । बेलौरीमा २४ घण्टाको अवधिमा २६७ मिलिमिटर...

स्वास्थ्यमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ, १६ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको जनाइएको छ । वीर अस्पतालले जारी...

विधेयकको अवस्था बुझ्न सभामुखले बोलाए समिति सभापतिहरूसँगको बैठक

काठमाडौँ : सभामुख देवराज घिमिरेले समितिका सभापतिहरूसँगको बैठक बोलाएका छन्। सभामुखले शंकर हल नयाँ बानेश्वरमा दिउँसो २ बजे समितिका...

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

मान्म (कालीकोट), १६ असार । पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । आज बिहानदेखि कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गतको...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar