कोप-३० मा नेपालले नौ एजेण्डा प्रस्तुत गर्ने तयारी

काठमाडौँ, ७ कात्तिक । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०)को मिति नजिकिएसँगै नेपालले तयारी...

द्रूतमार्ग निर्धारित मितिमै सम्पन्न हुन्छ, लागत बढ्दैन: सेना

काठमाडौँ, ७ कात्तिक । देशको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाले रणनीतिक महत्त्वका ३२ वटा सडक आयोजना सम्पन्न गरेको छ...

शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नीतु पौडेलको निधन

काठमाडौँ : आफैँले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नीतु पौडेलको मृत्यु भएको छ । उनको शुक्रबार बिहान उपचारको क्रममा...

देउसीभैलोमा कुटपिट हुँदा एक जनाको मृत्यु

नवलपरासी पूर्व : विनयी त्रिवेणी गाउँपालिकाको एक गाउँमा देउसीभैलोमा झगडा र कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला...

सर्लाहीमा प्रहरीको कडाइः तस्करी र लागूऔषध नियन्त्रणमा एसपी खड्काको दृढ अभियान

सर्लाही, ७ कात्तिक । तस्करी, लागूऔषध ओसारपसार र गाँजा खेतीका कारण लामो समयदेखि बदनाम हुँदै आएको सर्लाही जिल्लामा पछिल्ला...

हैदराबादबाट बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा १० जनाको मृत्यु

हैदराबाद । हैदराबादबाट बेंगलुरु जाँदै गरेको यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने धेरै यात्रुहरू गम्भीर...

छठ बिदा बढाउन सरकारसँग मधेसी अधिकृत समाजको आग्रह

रौतहट । लोकपर्व छठको अवसरमा सरकारले दिँदै आएको एक दिने सार्वजनिक बिदामा पुनर्विचार गर्न मधेसी अधिकृत समाज नेपालले माग गरेको...

लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान

कञ्चनपुर, ७ कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि अहिले लसुन रोप्नमा व्यस्त छन् ।...

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती, ७ कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तिमा ट्रकको ठक्करबाट आज पैदलयात्रीको मृत्यु भएको छ ।  चितवनबाट...

तिहार सुरु भएसँगै साढे ४४ हजार व्यक्ति काठमाडौँबाट बाहिरिए

काठमाडौँ । हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्यामा तीव्र वृद्धि भएको छ । रोजगारी,...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar