आचारसंहिता उल्लङ्घनविरुद्ध एकै दिन नौ स्पष्टीकरण

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता उल्लङ्घनविरुद्ध परेका उजुरीका...

मत खसाल्नुअघि गम्भीरतापूर्वक विचार गर्नुस् : अध्यक्ष ओली

नेकपा (एमाले) आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ‘राष्ट्रियहितको रक्षा र संवर्द्धन : स्थायित्व, सुशासन...

नेप्सेमा उच्च अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...

एक सय खर्बको अर्थतन्त्र बनाउने एमालेको दाबी

आगामी पाँच वर्षभित्र रु एक सय खर्ब बराबरको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) पु¥याउने दाबी गर्दै नेकपा (एमाले)ले आफ्नो घोषणापत्र...

लुम्बिनीमा अन्तर्राष्ट्रिय कराँते सेमिनारको तयारी

बुद्धजन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय कराँते सेमिनार हुने भएको छ । जापान गोजुरियो कराँते डो मिसन सङ्घ नेपालको आयोजनामा लुम्बिनीमा आयोजना...

राष्ट्रपतिद्वारा कमलपोखरीमा छठ पूजा

राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा गई आज छठी माताको पूजा आराधना गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाको...

३ महिनाको अवधिमा ८ अर्ब ५३ करोडको मोबाईल आयात

चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा विदेशबाट ८ अर्ब ५३ करोड रुपैयाँको मोबाइल  आयात भएको छ । भन्सार विभागले...

कांग्रेसले गरेको प्रतिबद्धता पूरा हुन्छ : मन्त्री कार्की

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसले गरेको प्रतिबद्धता सबै पूरा हुने बताउनुभएको छ । सुनसरीको...

दार्चुलामा बालक मृत्यु प्रकरण : भारतीय निर्माण कम्पनीले दियो क्षतिपूर्ति १६ लाख

सडक निर्माण क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिएको छ...

गठबन्धनको जीत सुनिश्चित छ: डा आरजु

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar