मर्दी पदयात्रामा केन्द्रीय प्रसारण लाइनको विद्युत् पु¥याइँदै

जिल्लाको उत्तर पश्चिममा रहेको मर्दी हिमाल पदयात्रा विश्वमै प्रख्यात छ । दशकअघिसम्म गुमनाम जस्तै रहेको माछापुच्छ«े गाउँपालिकामा पर्ने यो...

स्ववियु निर्वाचन : उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता

त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता गरिएका छन् । शुक्रबार बेलुकासम्म...

पर्वतमा मृतकका परिवारसँग वडा कार्यक्रम

पर्वत जिल्लाको कुश्मा नगरपालिका १० नं वडाले मृतकका परिवारसँग वडा कार्यक्रम सञ्चालनमा ल्याएको छ । सो वडाभित्र रहेका विपन्न...

इन्डोनेसियाको सेन्ट्रल पपुवामा गोली चल्दा दुई जनाको मृत्यु

इन्डोनेसियाको पूर्वी प्रान्त मध्य पपुवामा शुक्रबार सशस्त्र पृथकतावादीहरूले गोली हानी एक सैनिक र एक सर्वसाधारणको हत्या गरेका छन् ।...

हल्का हिमपातको सम्भावना

आज देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान...

अन्तर्वार्ताः लोकतन्त्र, संविधानको रक्षा तथा परिपालनाको विषयलाई मैले महत्वपूर्ण ठानेको छु : नेता पौडेल

आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा...

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त दुई मृगौला र कलेजोको सफल प्रत्यारोपण

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तीबाट प्राप्त दुईवटा मृर्गौला र एक कलेजो मिति २०७९ फागुन १६...

नेपालद्वारा पपुवा न्युगिनी पराजित

आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले पपुवा न्युगिनीलाई तीन विकेटले पराजित गरेको छ । पपुवा न्युगिनीले जितका लागि दिएको...

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि परिचयपत्रको व्यवस्था

निर्वाचन आयोगले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान...

प्रधानमन्त्री प्रचण्ड मोक्षधाम महायज्ञमा सहभागी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज काभ्रेपलाञ्चोकको पनौती कुशादेवी दारिम्बोटस्थित आदित्य मोक्षधाममा आयोजित तीन दिने महायज्ञ महाअनुष्ठानमा सहभागी हुनुभएको छ...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar