खेलाडीहरुका लागि देशमै राम्रो वातावरण बनाउनुपर्छः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुका लागि स्वदेशमै राम्रो वातावरण बनाउनसके विदेश पलायन हुनबाट...

नक्कली प्राध्यापकले उपकुलपतिका लागि आवेदन दिएको खुलासा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका एक जनाको उम्मेदवारी खारेज भएको छ । उपकुलपति सिफारिस तथा छनोट...

सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राखेको छ : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले निजी क्षेत्रसँग प्राथमिकताका साथ सहकार्य गरिरहेको बताएका छन् । आज अर्थमन्त्रालयमा आयोजित चालू वर्षको...

जुत्ता प्रहारको विषयमा दुर्गेशले किन लगाए पल शाहलाई दोष ?

काठमाडौँ । गायक दुर्गेश थापाले आफूमाथि स्टेजमै जुत्ता प्रहार हुनुको दोष अभिनेता पल शाहमाथि थोपारेका छन् । उनले कुरा...

टुँडिखेल नपाएपछि प्रसाईंले भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ ले फागुन १ मा काठमाडौँको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने भएको छ...

सरकारले २ खर्ब २० अर्ब बजेट घटायो

काठमाडौँ । सरकारले चालू आर्थिक वर्षको बजेट २ खर्ब २० अर्ब रुपैयाँले घटाएको छ । चालू आर्थिक वर्ष २०८०/८१...

लेबनान–इजरायल सीमामा भिडन्त : ४ जनाको मृत्यु, २ घाइते

काठमाडौँ । दक्षिणी लेबनानमा आइतबार इजरायली आक्रमणमा लेबनानको शिया अमल आन्दोलनका दुई सदस्य र दुई सर्वसाधारणको मृत्यु भएको लेबनानी...

देशको अर्थतन्त्र सुधारात्मक स्थितिमा रहेको अर्थमन्त्रीको दाबी

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारात्मक स्थितिमा रहेको बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजित चालू...

अमेरिकामा २०० फिट अग्लो टावर चोरी

अलाबामा । हामीले प्रायः अनेक खालका चोरीका घटना सुनिरहेका हुन्छौँ । कहिले गर–गहना चोरी त कहिले रुपैयाँ पैसा । कहिले...

जिल्ला अस्पताल संखुवासभाको लापरबाहीले सुत्केरीको पेटभित्र कपडा

जिल्ला अस्पताल संखुवासभाको लापरबाहीले एक सुत्केरीको पेटभित्र गज (कपडा) भेटिएको छ । गत १३ माघमा जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar