अरिङ्गालले खिलेर एक जनाको मृत्यु

  • कालिका खवर
  • सोमवार, भदौ २९, २०८३
  • दमौली : भीमाद नगरपालिका–२ टेक्रेमा अरिङ्गालले खिलेर एक जनाको मृत्यु भएको छ । आइतबार अरिङ्गालले खिलेर गम्भीर घाइते भएका सोही स्थानका ४२ वर्षीय धनबहादुर थापाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले राससलाई जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar