अन्नपूर्ण चिनी मिलका सञ्चालक पक्राउ

  • कालिका खवर
  • मङ्लबार, असार ३०, २०८३
  • सर्लाही। सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता पक्राउ परेका छन् । प्रहरीले आज गुप्ता र उनका सहयोगी विनोद साह कलवारलाई पक्राउ गरेको हो ।

    उखु किसानको करिब २२ करोड रुपैयाँ बक्यौता भुक्तानी नगरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । प्रहरीले उनीहरूमाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar