मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

  • कालिका खवर
  • बुधबार, कार्तिक १८, २०८३
  • काठमाडौँ । सरकारले एआईजी मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar