मनकामना केबलकार भोलि बन्द हुने

  • कालिका खवर
  • सोमवार, अशोज १९, २०८३
  • चितवन : मनकामना केबलकार भोलि मंगलबार बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै भोलि मंगलबार एक दिन केबलकार सेवा बन्द रहने जनाएको छ ।

    सेवालाई सुरक्षित र व्यवस्थित बनाउन नियमित मर्मत सम्भार आवश्यक रहेको चाडपर्व अगाडि नै नियमित तालिका अनुसार नै मर्मतका कामहरू गर्न लागिएको कम्पनीले जनाएको छ । २१ असोज बुधबारदेखि नियमित रूपमा केवलकार सेवा सञ्चलन हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar