ललितपुरको धापाखेलमा पहिरो, साढे ३ तलाको घर ढल्यो

  • कालिका खवर
  • सोमवार, अशोज १२, २०८३
  • काठमाडौं । ललितपुरमा पहिरोले एउटा घर ढलेको छ । ललितपुर महानगरपालिका वडा नम्बर २४ स्थित घर पहिरोले ढालेको हो ।

    ललितपुर महानगरपालिकाका नगर प्रहरी विज्ञ सिताराम हाछेथुले धापाखेलमा पहिरोमा परी सिंगै घर ढलेको जानकारी दिए ।

    पहिरोमा परी ढलेको घर मन्जु कुमारी राईको रहेको हाछेथुले  जानकारी दिए । उनका अनुसार धापाखेलस्थित प्रगति टोलमा रहेको राईको साढे ३ तलाको घर पहिरोमा परेको हो ।

    सोमबार बिहान ५:३८ बजे पहिरोमा परी घर ढलेको उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar