बल्खु खोला किनारको एउटा घर जोखिममा, डेरा गरी बस्ने ६ परिवारलाई सुरक्षित स्थानमा सारियो

  • कालिका खवर
  • शुक्रबार, अशोज ९, २०८३
  • काठमाडौं । लगातारको वर्षापछि बढेको बल्खु खोला किनारमा रहेको एउटा घर जोखिममा परेको छ ।

    घर जोखिममा परेपछि घरमा डेरा गरी बस्ने ६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

    प्रहरी वृत्त कालिमाटी र काठमाडौं महानगरपालिकाको टोलीले ६ परिवारलाई सुरक्षित स्थानमा सारेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar