एक केजी बढी सुनसहित भारतीय नागरिक पक्राउ

  • कालिका खवर
  • शुक्रबार, अशोज २, २०८३
  • काठमाडौं । काठमाडौंबाट एक केजी बढी सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

    प्रहरीले काठमाडौंको भेडासिंहबाट १ केजी ४ सय ग्राम अवैध सुनसहित भारतीय नागरिक माणिक दासलाई पक्राउ गरेको हो ।

    उनको साथबाट ७ लाख ५० हजार नगद समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar