मन्त्रिपरिषद्को बैठक आज बस्दै

  • कालिका खवर
  • बुधबार, भदौ ३१, २०८३
  • काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।  प्रधानमन्त्री बालेन्द्र शाहले दिउँसो ४ बजेका लागि बोलाएका हुन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने र आवश्यक निर्णय गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar