मुख्यमन्त्री बानिँयाले राजीनामा दिँदै

  • कालिका खवर
  • सोमवार, भदौ १, २०८३
  • हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिने भएका छन् । संसदबाट विश्वासको मत नपाउने भएपछि उनले आज राजीनामा दिन लागेका हुन् ।

    यसअघि उनले आज विश्वासको मत लिने तयारी गरेका छन् । बानियाँले संसद्लाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका हुन् । एमाले र नेकपाले मुख्यमन्त्री बानियाँको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् भने राप्रपा तटस्थ रहने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar