काभ्रेको खानीखोलमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु

  • कालिका खवर
  • सोमवार, भदौ १, २०८३
  • काभ्रे । काभ्रे पलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–१, स्याउलीथलीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पनौती–तालुढुंगा सडकखण्ड अन्तर्गत स्याउलीथलीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो भने तीनजना घाइते भएका छन् । मृतकको पहिचान खुल्न बाँकी छ । बोलेरो सडकबाट करिब तीनसय मिटर तल पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar