राष्ट्रिय सभाको बैठक बस्दै

  • कालिका खवर
  • बिहिबार, साउन २८, २०८३
  • काठमाडौं । संघीय संसद् राष्ट्रिय सभाको बैठक आज (बिहीबार) पनि बस्दैछ । बिहीबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुनेछ  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सो प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar