भेरी नदीमा जिप खस्यो

  • कालिका खवर
  • बुधबार, साउन २७, २०८३
  • सल्यान । सल्यानको भेरी नदीमा जिप खसेको छ। चारजना सवार जिप नदीमा खसेको हो ।

    जसमध्ये दुईजना निस्कन सफल भएका छन् । प्रहरी घटनास्थलमा पुगेको छ ।

    थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar