दुर्गा प्रसाईँ बिनै दल दर्ता गर्दै धवल

  • कालिका खवर
  • बुधबार, साउन २७, २०८३
  • काठमाडौं । डा. धवलशम्शर राणाको समूहले दुर्गा प्रसाईँ बिनै दल दर्ताको तयारी गरेको छ ।

    धवल समूहले साउन २९ गते ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न लागेको हो । यसअघि धवल शमशेर र दुर्गा प्रसाईँबीच पार्टी दर्ता गर्ने संयुक्त भएको थियो । तर एकाएक प्रसाईँ बिच्किएपछि धवल समूहले पार्टी दर्ताको तयारी गरेको हो ।

    प्रसाईंले हिजो एक युट्यूव च्यानललाई अन्तरवार्ता दिँदै धवलशम्शेर राजा ल्याउन अनिच्छुक रहेको लगायतको आरोप लगाएपछि धवल समूह रूष्ट बनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar