पूर्वप्रधानमन्त्रीद्वय देउवा र प्रचण्डका स्वकीय सचिवमाथि अख्तियारले थाल्यो छानबिन

  • कालिका खवर
  • सोमवार, साउन २५, २०८३
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहालका स्वकीय सचिवमाथि अनुसन्धान सुरू गरेको छ

    । आयोगले देउवा प्रधानमन्त्री हुँदा स्वकीय सचिव रहेका भानु देउवा र प्रचण्डकी स्वकीय सचिव एवं छोरी गंगा दाहाल र उनका पति जीवन आचार्यको सम्पत्तिको छानबिन थालेको हो ।

    आयोगले परिवारका सदस्यको नाममा रहेको सम्पत्ति, बैंक खातालगायत वित्तीय विवरण, जग्गाजमिन तथा शेयरसम्बन्धी विवरण संकलन गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar