प्रधानमन्त्रीको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग

  • कालिका खवर
  • सोमवार, साउन २५, २०८३
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सच्च्याउन आज फेरि ध्यानाकर्षण गराएको छ ।

    प्रमुख प्रतिपक्षी दल कांग्रेसका तर्फबाट सांसद रेनुका काउँचाले प्रतिपक्ष प्रधानमन्त्रीको शाख गिराउने नभएर उचो बनाउने पक्षमा रहेको बताइन् ।

    तर, प्रधानमन्त्रीले सत्य स्वीकार गर्ने र विपक्षीसहित सदनमार्फत नागरिकसँग संवाद गर्ने आँट नदेख्दा आलोचना बढिरहेको उनको भनाइ छ ।

    उनले गल्ती गरेका विषय सच्च्याउँदा प्रधानमन्त्री पदको गरिमा घट्ने नभएर बढेर जाने उनको तर्क छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar