प्रतिनिधिसभा बैठक सुरू भएलगत्तै विपक्षी दलको विरोध

  • कालिका खवर
  • शुक्रबार, साउन २२, २०८३
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएलगत्तै विपक्षीहरूले उठेर विरोध गरेका छन् ।

    सभामुख डीपी अर्यालले बैठक सुरु गरे लगत्तै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।

    गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले दिएको विवादित अभिव्यक्तिको विरोध गर्दै नेपाली कांग्रेस, नेकपा (एमाले) , नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar