सप्तकोशीमा बाढी आएपछि रातो बत्ती, २८ वटा ढोका खोलियो

  • कालिका खवर
  • बिहिबार, साउन २१, २०८३
  • काठमाडौं । सप्तकोशी नदीमा बाढी आएको छ । पहाडी क्षेत्रमा निरन्तरको वर्षाले नदीमा बाढी आएपछि ब्यारेजका २८ वटा ढोका खोलिएको हो ।

    बिहीबार मध्याह्न १२ बजे गरिएको मापनमा कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड दुई लाख नौ हजार ५१० क्युसेक पुगेको छ । अहिले ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar