जनकपुरमा पनि कर्फ्यू

  • कालिका खवर
  • बिहिबार, साउन १४, २०८३
  • जनकपुरधाम। जनकपुरमा पनि कर्फ्यू लगाइएको छ । धार्मिक विषयमा दुई पक्षबीच भएको झडपको प्रभाव जनकपुरमा पनि पर्ने देखिएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो ।

    कर्फ्यू आदेश आज दिउँसो ३ बजेर ३० बजेदेखि लागू हुनेछ। प्रशासनले शान्ति–सुरक्षा कायम राख्न तथा सम्भावित अप्रिय घटना रोक्न कर्फ्यु आदेश जारी गरिएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar