अटो दुर्घटना हुँदा चालकको मृत्यु

  • कालिका खवर
  • शनिबार, साउन ९, २०८३
  • काठमाडौँ : मकवानपुरको फापरबारी बेतिनीको सडकमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती गाउँपालिका-६ साईटारमा अटो दुर्घटना हुँदा बागमती गाउँपालिका-७ लामिटारका ३६ वर्षिय चालक दीपक वाइबाको मृत्यु भएको हो ।अटोमा चालक मात्र थिए ।

    बेतिनीवाट फापरबारीतर्फ आउँदै गरेको ना २ ह २१२३ नम्बररको अटो ओरालोमा अनियन्त्रित भई सडकबाट तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय फापरबारीका  प्रहरी निरिक्षक सुनिल थापाले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar