प्रधानमन्त्री बालेनलाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर धरौटीमा रिहा

  • कालिका खवर
  • शुक्रबार, साउन १, २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन साहलाई गालीगलौज गरेर भिडियो बनाएको आरोपमा पक्राउ परेका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका युट्युबर रोशन पोखरेल २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

    उच्च अदालत विराटनगरको इलाम इजलासले जिल्ला अदालत पाँचथरको पुर्पक्षका लागि कारागार पठाउने आदेश बदर गर्दै पोखरेललाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    उच्च अदालतका न्यायाधीशद्वय किरण पोखरेल र काजीबहादुर राईको संयुक्त इजलासले पोखरेललाई धरौटीमा छोड्न आदेश दिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar