लक्ष्मी महतो कोइरीलाई रिहा गर्न सर्वोच्चको आदेश

  • कालिका खवर
  • बिहिबार, असार ३२, २०८३
  • काठमाडौं । सर्वोच्च अदालतले पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो ।

    उनका छोरा मनोज कुमार महतोले थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए। सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा कोइरी यही असार १८ गते पक्राउ परेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar