कोशी सरकारबाट काँग्रेसका मन्त्रीहरूले राजीनामा दिँदै

  • कालिका खवर
  • बिहिबार, असार ३२, २०८३
  • विराटनगर । कोशी प्रदेश सरकारबाट पनि नेपाली कांग्रेस सरकारबाट बाहिरिने भएको छ ।

    काँग्रेसका मन्त्रीहरूले आज राजीनामा दिने तयारी गरेका हुन् । यसअघि सुदूरपश्चिम प्रदेश सरकारबाट काँग्रेस बाहिरिएको छ ।

    कोशीमा रहेका कांग्रेसका ४ मन्त्रीहरूले पनि आजै राजीनामा दिने तयारी गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar