कर्णाली सरकारबाट कांग्रेसका चार मन्त्रीले दिए सामूहिक राजीनामा

  • कालिका खवर
  • बुधबार, असार ३१, २०८३
  • काठमाडौं । कर्णाली सरकारबाट काँग्रेसका चारजना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । बुधबार बिहान कांग्रेसका मन्त्रीहरू आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र उर्जा तथा जलस्रोत विकासमन्त्री विजय बुढाले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar