नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

  • कालिका खवर
  • सोमवार, असार २९, २०८३
  • काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त भएका छन् ।

    सरकारले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

    यसअघिका अध्यक्ष भूपेन्द्र भण्डारी अध्यादेशबाट पदमुक्त भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar