त्रिपुरेश्वरमा एकजनाले गरे आत्मदाह प्रयास

  • कालिका खवर
  • बिहिबार, असार २५, २०८३
  • काठमाडौं । त्रिपुरेश्वमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । राहदानी विभागको ३ नम्बर गेटअगाडि ती पुरुषले मोटरसाइकलको ह्वील लक गरेको विवादका क्रममा आत्मदाहको प्रयास गरेका हुन् ।  घाइतेलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar