निधि निवासमा कांग्रेसका तीन नेताबीच छलफल

  • कालिका खवर
  • बिहिबार, असार १८, २०८३
  • काठमाडौँ : नेपाली कांग्रेसका तीन नेताबीच भेटवार्ता भएको छ । नेता विमलेन्द्र निधिको निवास मध्यबानेश्वरमा निधि, प्रकाशमान सिंह र डा शशांक कोइरालाबीच भेटवार्ता भएको हो ।

    तीन नेताबीच पार्टीको पछिल्लो राजनीतिक अवस्था, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल जारी रहेको निधिको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar