सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

  • कालिका खवर
  • बिहिबार, असार १८, २०८३
  • काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले बोलाएको बैठक सिंहदरबारमा बसिरहेको हो ।

    बैठकले सरकारका नियमित काम कारबाहीबारे छलफल गर्नुका साथै निर्णयहरू गर्ने बताइएको छ । मन्त्रिपरिषद्को नियमित बैठक प्राय सातामा दुई दिन सोमबार र बिहीबार बस्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar