नवनिर्वाचित केन्द्रीय सदस्यलाई शपथ गराएर सभापति रविले दिए घण्टी उपहार

  • कालिका खवर
  • बुधबार, असार १७, २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनबाट नव निर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

    केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेले निर्वाचित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    शपथपछि सभापति लामिछानेले केन्द्रीय सदस्यलाई प्रमाणपत्रसहित घण्टी पनि उपहार दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar