काठमाडौंमा रेबिजबाट एकजनाको मृत्यु

  • कालिका खवर
  • सोमवार, असार ८, २०८३
  • काठमाडौं । काठमाडौंमा रेबिज संक्रमणबाट एकजनाको मृत्यु भएको छ । रेबिज संक्रमणपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा भर्ना भएका एक ४८ वर्षीय पुरूषको उपचारका क्रममा शनिबार मृत्यु भएको हो। उनी असार ५ गते भर्ना भएका थिए। ती पुरुषले रेबिजविरुद्धको खोप (एआरभी) नलगाएको पाइएको चिकित्सकले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar