रास्वपालाई चिनिँया कम्युनिष्ट र भारतीय जनता पार्टीले पठाए शुभकामना

  • कालिका खवर
  • आइतवार, असार ७, २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई दुवै छिमेकी राष्ट्रका सत्तारुढ दलले शुभकामना पठाएका छन् ।  चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र भारतीय जनता पार्टी (बीजेपी)ले शुभकामना सन्देश पठाएका हुन् ।

    महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना पत्र पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले पढेर सुनाएका थिए। यस्तै अन्तर्राष्ट्रिय कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टीज्ले पनि रास्वपाको महाधिवेशनमा शुभकामना सन्देश पठाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar