राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

  • कालिका खवर
  • मङ्लबार, असार २, २०८३
  • काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् ।

    छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको हो ।

    सोही मुद्दामा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र ठेकेदार सिद्धार्थ थापा पनि अनुसन्धानको घेरामा रहेको अख्तियारले जानकारी दिएको छ ।

    ठेकेदार थापालाई पनि नियन्त्रणमा लिएर सोमबार नै सोधपुछ गरिएको र बोलाएको समयमा उपस्थित हुने गरी घर पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar