प्रधानमन्त्री बालेन आज संसद बैठकमा उपस्थित

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ १५, २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज संसद बैठकमा उपस्थित भएका छन् ।

    बालेन आज दुवै संसदको संयुक्त बैठकमा उपस्थित भएका हुन् ।

    उनी आगामी वर्षको बजेट सुन्न सदनमा आएका हुन् ।

    आज अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन् । बालेन यसअघि १८ दिनदेखि संसद बैठकमा उपस्थित भएका थिएनन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar