विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

  • कालिका खवर
  • शुक्रबार, बैशाख २५, २०८३
  • काठमाडौं । विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनहरु खारेज गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

    अनेरास्ववियु,अखिल क्रान्तिकारीलगायतका ८ संगठनहरुले रिट दर्ता गराएका हुन् । रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट खारेजीको माग गरिएको छ ।

    यसको सुनुवाइका लागि २८ गते पेसी तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar