मन्त्रिपरिषद् बैठक बस्दै

  • कालिका खवर
  • बिहिबार, बैशाख १०, २०८३
  • काठमाडौँ : बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने भएका छन् । प्रधानमन्त्री बालेन शाहले मध्याह्न १२ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

    बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । बैठकमा एजेण्डा भने सार्वजनिक गरिएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar