सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन १२, २०८२
  • काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक मंगलबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको हो ।  बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका सम्बन्धमा आवश्यक छलफल र निर्णय हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar