सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

  • कालिका खवर
  • बिहिबार, पुस १०, २०८२
  • काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको हो ।

    बुधबार तोलामा २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ४ हजार २ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा ४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar