एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

  • कालिका खवर
  • शुक्रबार, पुस ४, २०८२
  • काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ः०० बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ ।

    सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको हो । महाधिवेशनपछि बस्न लागेको पहिलो केन्द्रीय कमिटी बैठकले पार्टीको आगामी कार्यक्रम, पोलिटब्यूरो र स्थायी कमिटी गठनका विषयमा छलफल गर्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar