मधेशका मुख्यमन्त्री यादवले लिए शपथ

  • कालिका खवर
  • आइतवार, मंसिर २१, २०८२
  • जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई शपथ खुवाएका हुन् ।

    कांग्रेस संसदीय दलका नेता यादव ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री यादवले यही मंसिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar