निर्वाचन आयोगमा रास्वपाले दियो दल दर्ताको निवेदन

  • कालिका खवर
  • सोमवार, मंसिर १, २०८२
  • काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सोमबार निर्वाचनमा आयोगमा पुगेर लीमा अधिकारीसहितका नेताहरूले दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् ।

    राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि आयोगमा निवेदन दिएको हो ।
    विधिको शासन, नागरिक सर्वोच्चता र संविधानलाई ट्र्याकमा ल्याउन पनि निर्वाचनमा केन्द्रित हुने निष्कर्षमा रास्वपाले निकालेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar