प्रधानमन्त्रीको दलहरूसँगको छलफलमा दुई पर्यवेक्षक र चार मन्त्री पनि सहभागी

  • कालिका खवर
  • मङ्लबार, कार्तिक ४, २०८२
  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनका बारेमा दलहरूसँग गरिरहेको छलफलमा दुई पर्यवेक्षक  र चार मन्त्रीलाई पनि राखेकी छन् । प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसँगै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ,

    गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन् । त्यस्तै संवादमा पर्यवेक्षकद्वय प्रा.केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar