कोटेश्वरको भाटभटेनीमा पनि भेटियो एकजनाको शव

  • कालिका खवर
  • बुधबार, अशोज १, २०८२
  • काठमाडौं, १ असोज । कोटेश्वरको भाटभटेनीमा शव फेला परेको छ । जलेको अवस्थामा एकजनाको शव फेला परेको हो । शवको पहिचान हुन सकेको छैन ।

    योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । भदौ २३ र २४ गते भएको जेन जी प्रदर्शनका क्रममा भाटभटेनी लगायत संरचनामा आगजनी भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar