दुई आयोगका दुई सदस्यले दिए राजीनामा

  • कालिका खवर
  • सोमवार, भदौ ३०, २०८२
  • काठमाडौँ । दुई आयोगका दुई जना सदस्यले राजीनामा दिएका छन् । मधेसी आयोगका सदस्य विजय कुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले भदौ २९ गतेदेखि लागू हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन् ।

    यस्तै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा सूर्य ढुंगेलले पनि पदबाट राजीनामा दिएका छन् । उनले पनि जेठ २९ गतेदेखि नै लागू हुनेगरी राजीनामा दिएका हुन् । राष्ट्रपति पौडेलले दुबै जनाको राजीनामा स्वीकृत गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले सोमबार जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar