प्रदर्शनकारीले आगजनी गरेको विशाल ग्रुपको गोदाममा शव फेला

  • कालिका खवर
  • बिहिबार, भदौ २६, २०८२
  • काठमाडौँ । चन्द्रागिरि स्थित विशाल ग्रुपको गोदाममा शव भेटिएको छ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा चन्द्रागिरि नगरपालिका वडा नम्बर–५ स्थित सो गोदाममा आगजनी भएको थियो ।

    गोदाममा जलेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । शवको पहिचान खुलेको छैन । सो शव पोस्टमार्टम गर्न प्रहरीले त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar