Uncategorized

दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको ज्यान गयो

दाङमा माटोको ढिस्कोले पुरिएर दुई जना बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षका आषिश...

न्यायाधीश थापाविरुद्ध न्याय परिषदमा उजुरी

काठमाडौ  । उच्च अदालत डोटिका न्यायाधीस शान्ति सिंह  थापाविरुद्ध पडित परिवारले न्याय परिषदमा उजुरी दिएका छन । २०७९ साल जेठ...

गृहमन्त्री लामिछाने र धरानका मेयर साम्पाङबीच भेट, लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे छलफल

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच भेटवार्ता भएको छ। आइतबार सिंहदरबारस्थित गृह मन्त्रालय...

बिमा रकम पाउन दुर्घटना गराई हत्या

काठमाडौं । बिमा रकम पाउन दुर्घटना गराई बिमितको हत्या गरेको घटनामा विशेष अदालतले चारजनालाई जनही आठ वर्ष र एकजनालाई चार...

जातीय विभेदीकरण उन्मूलनको अन्तर्राष्ट्रिय दिवस (मार्च २१) डि.आर. मेमोरियल स्कुल मा सम्पन्न

काठमाडौं । जातीय विभेदीकरण उन्मूलनको अन्तर्राष्ट्रिय दिवस मार्च २१ को अवसरमा काठमाडौंको बूढानीलकण्ठ -८ स्थित डि.आर. मेमोरियल स्कुल, भङ्गालको...

कांग्रेस सांसद शाहीले मागे गृहमन्त्रीको राजीनामा

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको राजीनामा माग भएको छ। संघीय संसद अन्तर्गत सोमबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद...

यस्तो रहनेछ आजको मौसम

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेश सहित देशका...

गरिमा विकास बैंकले गर्यो ब्लु डायमण्ड सोसाईटीमा वित्तीय जागरण कार्यक्रम

गरिमा विकास बैंकले आयोजना गरेको वित्तिय जागर कार्यक्रम सम्पन्न भएको छ। बैंकले ब्लु डायमण्ड सोसाईटीका LGBTQ समूहलाई गराएको जागरण...

काँग्रेस नेतृत्वको सरकार निर्माणमा विलम्ब गर्नुहुँदैन: सांसद शर्मा

नेपाली काँग्रेसका सांसद सुनिलकुमार शर्माले आफ्नो पार्टी नेतृत्वको सरकार निर्माण गर्ने काममा विलम्ब गर्न नहुने बताएका छन् । पार्टीको फागुन...

वनभोज गएका नगर प्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको छ । रामेछाप नगरपालिका प्रमुखका स्वकीय...

© 2024 kalikakhabar.com All right reserved Site By : KOsYs