प्रताप दास र प्रबिशा अधिकारीको ” तिमिले टेक्छौ जहाँ ” गीत सार्बजनिक

Sharing is caring!

भदौ २९, २०७७

चर्चित गायक प्रताप दास र राम्री अनि सुमधुर आवाजकी धनि गायिका प्रबिशा अधिकारीको सयुक्त आवाजमा रहेको गीत ” तिमिले टेक्छौ जहाँ ” सार्बजनिक भयको छ ।

माया प्रेमलाई निकै मीठो सङ्ग उदागर गरिएको उक्त गीतको भिडियो भने शानदार बनेको छ । निकै राम्रोसङ्ग प्रस्तुति गरेर भिडियोको शुट भने क्यानडामा गरिएको छ ।


शब्द भने लोकप्रीय गायक तथा सब्दकार लेखु सहयात्रीको रहेछ । सङ्गीत पुरुसोतम सुवेदी रहेका छन भने सङित सम्योजन विश्व अधिकारी को रहेको छ । माया प्रेमको मीठो भाव समेटियको गीतमा भने क्यानडा मै बसोबास गरिरहनु भयको मोडेल पन्च र दिनेश लिम्बूको जोडतोडको अभिनय रहेको छ ।

साथै दसकौ देखि काम गरिरहनु भयको ईश्वर थापाको छायांकन , ड्रोन, सम्पादन र निर्देशन भने वहाँ कै रहेको छ। अझै प्रगती को बधाइ तथा सुभकामना सबै टिम लाई ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here